विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि छैनः ओली

ललितपुर–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको १९ औं वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई विकास हुन नदिने तत्वहरु अहिले पनि सक्रिय रहेको बताए । “हिजो बम पड्काउने आतंककारी समूहलाई सोध्न चाहन्छु माग के हो ?” उनको प्रश्न … Continue reading विप्लव समूहको उद्देश्य पैसा उठाउने बाहेक केही पनि छैनः ओली